Travel Documents

यात्रा अनुमति पत्र -Travel Document

 

यात्रा अनुमति पत्र

यात्राको सिलसिलामा वा अन्य कुनै कारणले आफ्नो नेपाली राहदानी तथा अन्य कागजात हराई तुरुन्तै नेपाल जानुपर्ने नेपाली नागरिकका लागि दूतावासले एकतर्फि यात्रा अनुमति पत्र जारी गर्न सक्नेछ । आवश्यकता परेमा यस्तो यात्रा अनुमति पत्र नेपालका सम्बन्धित निकायबाट निवेदकको नामका जारी भएका कागजातहरुको आधिकारिकता प्रमाणित भएपछि मात्र जारी गरिनेछ ।
(विशेष ध्यानाकर्षण ः दूतावासमा निवेदन पेश गर्नुअघि तल उल्लेखित कागजातहरुको फोटोकपि अनिवार्य रुपमा गरी प्रत्येक पानाको पछाडिपट्टि खाली ठाउँमा “सक्कल बमोजिम नक्कल दुरुस्त ठीक छ।” भन्ने व्यहोरा लेखेर हस्ताक्षर गरी मिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । अन्यथा अपूर्ण निवेदन दर्ता हुनेछैन । )

आवश्यक कागजातः
  • १. यात्रा अनुमतिपत्रको लागि निवेदन ।(निवेदन यहाँ डाउनलोड गर्नुहोस ।)
  • २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको एक प्रति फाराम । (फाराम यहाँ डाउनलोड गर्नुहोस ।)
  • ३.  सक्कल नेपाली नागरिकता प्रमाणपत्र वा त्यसको प्रतिलिपी ।
  • ४. यस अघिकोे राहदानीको प्रतिलिपि ।
  • ५. स्थानीय प्रहरी कार्यालयबाट जारी भएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।
  • ६. पासपोर्ट साइजको तीन प्रति फोटो ।
  • ७. राजस्व दस्तुर युरो ५०।–

 

TRAVEL DOCUMENT

The Embassy may issue a one way travel document to the Nepalese nationals who are not in possession of a passport currently and who need to travel to Nepal immediately. The Embassy will issue such travel document only after verifying, with due process, the authenticity of the national identity documents of the applicant like Citizenship Certificate.

An applicant must come in person to the Embassy to apply for a one way travel document during the consular hours.

 

Required Documents:
  1. An application for a travel document (download the application here)
  2. One Travel Document form duly filled in and printed (download the travel document form here)
  3. Citizenship Certificate or its copy
  4. A copy of the previous passport (wherever applicable)
  5. A Police Report from the relevant police office in the current country of residence mentioning clearly the name of the bearer and the number of the lost passport. (in case of lost passports)
  6. Three copies of passport size photographs
  7. Revenue fees of euro 50.