Citizens’ Charter

नागरिक बडापत्र – Citizens’ Charter

नेपाली राजदूतावास, ब्रसेल्स

नागरिक वडापत्र

नेपाली नागरिकहरुका लागि नेपाली राजदूतावास ब्रसेल्स बाट प्रदान गरिने कन्सुलर सेवाहरु

मेशिन रिडेवल राहदानी

सि.नं.    प्रदान गरिने सेवा     संलग्न गर्नुपर्ने आबश्यक कागजात    दस्तुर यूरो कार्य सम्पादन गर्न लाग्ने समय
नयाँ मेशिन रिडेबल राहदानी

(हालको राहदानीको सट्टामा १० बर्ष अवधि रहने गरी)

१. राहदानीको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
४. हालको राहदानी सक्कल र त्यसको प्रतिलिपी ।
५. पासपोर्ट साइजको चार प्रति फोटो ।
१२० दरखास्त बुझाएको मितिले दुई महिना

(नागरिकताको प्रतिलिपि मात्र पेश गरेको अवस्थामा जारी गर्ने निकायबाट रुजु भई आएपछि मात्र दरखास्त स्वीकृत हुने । )

नयाँ मेशिन रिडेबल राहदानी

(हराएको/बिग्रेको/च्यातिएको राहदानीको सट्टामा १० बर्ष अवधि रहने गरी)

१. राहदानीको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
४. हराएको/बिग्रेको/च्यातिएको राहदानीको प्रतिलिपी ।
६. पासपोर्ट साइजको चार प्रति फोटो ।
२४०

(दोब्बर दस्तुर)

दरखास्त बुझाएको मितिले दुई महिना

(नागरिकताको प्रतिलिपि मात्र पेश गरेको अवस्थामा जारी गर्ने निकायबाट रुजु भई आएपछि मात्र दरखास्त स्वीकृत हुने । )

नयाँ मेशिन रिडेबल राहदानी

(१६ बर्ष उमेर पुरा भएका तर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरिसकेकाहरुको लागि २ बर्ष अवधि रहने गरी)

१. राहदानीको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
५. बाबु र आमाको विवाहदर्ता ।
६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी (नवीकरण भएमा मात्र)
८. पासपोर्ट साइजको चार प्रति फोटो ।
१२० दरखास्त बुझाएको मितिले दुई महिना
१० बर्ष पुरा भई सोह्र वर्ष पुरा नपुगेका नाबालक नेपाली बालबालिकाको लागि नयाँ मेशिन रिडेबल राहदानी अथवा नवीकरण    

(१० बर्ष अवधि रहने गरी)

१. राहदानीको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
५. बाबु र आमाको विवाहदर्ता ।
६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी (नवीकरण भएमा मात्र) ।
८. पासपोर्ट साइजको चार प्रति फोटो ।
१२० दरखास्त बुझाएको मितिले दुई महिना
१० बर्ष पुरा भई सोह्र वर्ष पुरा  नभएका नाबालक नेपाली बालबालिकाको नयाँ मेशिन रिडेबल राहदानी

(हराएको/बिग्रेको/च्यातिएको राहदानीको सट्टामा १० बर्ष अवधि रहने गरी)

१. राहदानीको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
५. बाबु र आमाको विवाहदर्ता ।
६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी ।
८. पासपोर्ट साइजको चार प्रति फोटो ।
२४०

(दोब्बर दस्तुर)

दरखास्त बुझाएको मितिले दुई महिना
१० बर्ष पुरा नभएका नाबालक नेपाली बालबालिकाको लागि नयाँ मेशिन रिडेबल राहदानी

 

(५ बर्ष अवधि रहने गरी)

१. राहदानीको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
५. बाबु र आमाको विवाहदर्ता ।
६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी (नवीकरण भएमा मात्र) ।
८. पासपोर्ट साइजको चार प्रति फोटो ।
६० दरखास्त बुझाएको मितिले दुई महिना
 

१० बर्ष पुरा नभएका नाबालक नेपाली बालबालिकाको लागि नयाँ मेशिन रिडेबल राहदानी अथवा नवीकरण    

 

(हराएको/बिग्रेको/च्यातिएको राहदानीको सट्टामा ५ बर्ष अवधि रहने गरी)

१. राहदानीको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
५. बाबु र आमाको विवाहदर्ता ।
६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी ।
८. पासपोर्ट साइजको चार प्रति फोटो ।
१२०

(दोब्बर दस्तुर)

दरखास्त बुझाएको मितिले दुई महिना

ट्राभल डकुमेण्ट (यात्रा अनुमति पत्र)

 १ अन्य कागजात हराई तुरुन्तै नेपाल जाने प्रयोजनका लागि एकतर्फि यात्रा अनुमति पत्र १. यात्रा अनुमतिपत्रको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको एक प्रति फाराम ।
३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र वा त्यसको प्रतिलिपी ।
४. यस अघिको राहदानीको प्रतिलिपि ।
५. पासपोर्ट साइजको तीन प्रति फोटो ।
५० सोही दिन (कागजातको आधिकारिकता बुझ्न आवश्यक देखिएमा सो आधिकारिकता बुझेपछि मात्र )

कागजात प्रमाणिकरण

कागजात प्रमाणिकरण १. कागजात प्रमाणिकरणको लागि निवेदन
२. परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएको कागजातको सक्कल र फोटोकपी ।
३. नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानीको सक्कल र प्रतिलिपि
५० सोही दिन (कागजातको आधिकारिकता बुझ्न आवश्यक देखिएमा सो आधिकारिकता बुझेपछि मात्र )
अधिकृत वारेशनामा प्रमाणिकरण १. नेपाली कागजमा रितपुर्वक (नेपालमा कानून व्यवसायीको सहयोगमा) तयार पारिएको अधिकृत वारेशनामा  दुई प्रति (लिने र दिने दुवैको फोटो टाँस गरिएको) ।
२. अधिकृत वारेशनामा दिनेले दूतावासलाई सम्बोधित हस्तलिखित वा प्रिन्ट गरिएको रितपुर्वकको निवेदन ।
३. अधिकृत वारेशनामा दिनेको राहदानी र नागरिकताको प्रमाणपत्रको सक्कल र तथा प्रतिलिपि ।
४. अधिकृत वारेशनामा लिनेको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
५. हक हस्तान्तरण गर्न लागिएको जग्गाजमिन सम्पत्तीको प्रमाणित कागजात (लालपूर्जा, रसिद, आदि) को प्रतिलिपि ।
६. सम्बन्ध विच्छेद सम्बन्धी अधिकृत वारेशनामा भए विवाह दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
२०० एक कार्यदिन

(अधिकृत वारेशनामा दिनेले नियोग प्रमुखको अगाडि अधिकृत वारेशनामामा सहीछाप गर्नुपर्ने हुनाले नियोग प्रमुखसंग अग्रिम समय मिलाएर मात्र आउनु पर्ने)

गैर आवासिय नेपाली परिचय पत्र

विदेशमा बस्ने नेपालीका लागि १. गैर आवासीय परिचय पत्र निवेदन फाराम
२. नेपाली नागरिकताको सक्कल र प्रतिलिपि ।
३.नेपाली राहदानीको सक्कल र प्रतिलिपि ।
४. विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात ।
५. विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात ।
६. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात ।
७. हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो ।
८.  हालसालै खिचिएको अटो साइजको दुई प्रति फोटो
निवेदन दर्ता शुल्क– २० यूरो

 

परिचयपत्र– ५० यूरो

एक कार्यदिन

 

नेपाली मूलका विदेशीका लागि १.  गैर आवासीय परिचय पत्र निवेदन फाराम ।
२.  बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात र त्यसको प्रतिलिपि ।३.  बसोबास गरिरहेको मुलुकको राहदानी र त्यसको प्रतिलिपि ।
४. नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण ।
५. बाबु,आमा,बाजे,बज्यैको नागरिकताको प्रमाणपत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात ।
६. बसोबास गरिरहेको मुलुकमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात ।
७. बसोबास गरिरहेको मुलुकमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजातद ।
८.  हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो ।
९.  हालसालै खिचिएको अटो साइजको दुई प्रति फोटो ।
निवेदन दर्ता शुल्क २० यूरो

 

परिचयपत्र ४५० यूरो

एक कार्यदिन

 

 

Visa

S.N Visa Type Necessary Documents Fees in Euro Duration
1 Gratis Visa- 30 days

(For official and Diplomatic Passport)

1.      Original Passport with at least 6 months’ validity
2.      One recent photograph.
3.      One duly filled in visa form.
4.      Official note or letter
Gratis One working day
2 Gratis Visa- 30 days

For children below 10 years

1.      Original Passport with at least 6 months’ validity .
2.      One recent photograph.
3.      One duly filled in visa form
Gratis One working day
3 Multiple-entry Tourist Visa- 15 days 1.      Original Passport with at least 6 months’ validity.
2.      One recent photograph.
3.      One duly filled in visa form
30 One working day
4 Multiple-entry Tourist Visa- 30 days 1.      Original Passport with at least 6 months’ validity
2.      One recent photograph
3.      One duly filled in visa form
50 One working day
5 Multiple-entry Tourist Visa- 90 days 1.      Original Passport with at least 6 months’ validity
2.      One recent photograph
3.      One duly filled in visa form
115 One working day
6 Visa on Travel Document- 1.      Original Passport with at least 6 months’ validity
2.      One recent photograph
3.      One duly filled in visa form
4.      Signed sponsorship letter from a Nepali citizen and a copy of his/her Nepali Citizenship Certificate
Same as S.N. 3, 4 &5 One working day