नागरिक बडापत्र – Citizens’ Charter
नेपाली राजदूतावास, ब्रसेल्स
नागरिक वडापत्र
नेपाली नागरिकहरुका लागि नेपाली राजदूतावास ब्रसेल्स बाट प्रदान गरिने कन्सुलर सेवाहरु
मेशिन रिडेवल राहदानी |
||||
सि.नं. | प्रदान गरिने सेवा | संलग्न गर्नुपर्ने आबश्यक कागजात | दस्तुर यूरो | कार्य सम्पादन गर्न लाग्ने समय |
१ | नयाँ मेशिन रिडेबल राहदानी
(हालको राहदानीको सट्टामा १० बर्ष अवधि रहने गरी) |
१. राहदानीको लागि निवेदन । २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम । ३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी । ४. हालको राहदानी सक्कल र त्यसको प्रतिलिपी । ५. पासपोर्ट साइजको चार प्रति फोटो । |
१२० | दरखास्त बुझाएको मितिले दुई महिना
(नागरिकताको प्रतिलिपि मात्र पेश गरेको अवस्थामा जारी गर्ने निकायबाट रुजु भई आएपछि मात्र दरखास्त स्वीकृत हुने । ) |
२ | नयाँ मेशिन रिडेबल राहदानी
(हराएको/बिग्रेको/च्यातिएको राहदानीको सट्टामा १० बर्ष अवधि रहने गरी) |
१. राहदानीको लागि निवेदन । २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम । ३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी । ४. हराएको/बिग्रेको/च्यातिएको राहदानीको प्रतिलिपी । ६. पासपोर्ट साइजको चार प्रति फोटो । |
२४०
(दोब्बर दस्तुर) |
दरखास्त बुझाएको मितिले दुई महिना
(नागरिकताको प्रतिलिपि मात्र पेश गरेको अवस्थामा जारी गर्ने निकायबाट रुजु भई आएपछि मात्र दरखास्त स्वीकृत हुने । ) |
३ | नयाँ मेशिन रिडेबल राहदानी
(१६ बर्ष उमेर पुरा भएका तर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरिसकेकाहरुको लागि २ बर्ष अवधि रहने गरी) |
१. राहदानीको लागि निवेदन । २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम । ३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु । ४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु । ५. बाबु र आमाको विवाहदर्ता । ६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि । ७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी (नवीकरण भएमा मात्र) ८. पासपोर्ट साइजको चार प्रति फोटो । |
१२० | दरखास्त बुझाएको मितिले दुई महिना |
४ | १० बर्ष पुरा भई सोह्र वर्ष पुरा नपुगेका नाबालक नेपाली बालबालिकाको लागि नयाँ मेशिन रिडेबल राहदानी अथवा नवीकरण
(१० बर्ष अवधि रहने गरी) |
१. राहदानीको लागि निवेदन । २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम । ३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु । ४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु । ५. बाबु र आमाको विवाहदर्ता । ६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि । ७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी (नवीकरण भएमा मात्र) । ८. पासपोर्ट साइजको चार प्रति फोटो । |
१२० | दरखास्त बुझाएको मितिले दुई महिना |
५ | १० बर्ष पुरा भई सोह्र वर्ष पुरा नभएका नाबालक नेपाली बालबालिकाको नयाँ मेशिन रिडेबल राहदानी
(हराएको/बिग्रेको/च्यातिएको राहदानीको सट्टामा १० बर्ष अवधि रहने गरी) |
१. राहदानीको लागि निवेदन । २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम । ३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु । ४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु । ५. बाबु र आमाको विवाहदर्ता । ६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि । ७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी । ८. पासपोर्ट साइजको चार प्रति फोटो । |
२४०
(दोब्बर दस्तुर) |
दरखास्त बुझाएको मितिले दुई महिना |
६ | १० बर्ष पुरा नभएका नाबालक नेपाली बालबालिकाको लागि नयाँ मेशिन रिडेबल राहदानी
(५ बर्ष अवधि रहने गरी) |
१. राहदानीको लागि निवेदन । २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम । ३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु । ४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु । ५. बाबु र आमाको विवाहदर्ता । ६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि । ७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी (नवीकरण भएमा मात्र) । ८. पासपोर्ट साइजको चार प्रति फोटो । |
६० | दरखास्त बुझाएको मितिले दुई महिना |
७ |
१० बर्ष पुरा नभएका नाबालक नेपाली बालबालिकाको लागि नयाँ मेशिन रिडेबल राहदानी अथवा नवीकरण
(हराएको/बिग्रेको/च्यातिएको राहदानीको सट्टामा ५ बर्ष अवधि रहने गरी) |
१. राहदानीको लागि निवेदन । २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम । ३. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु । ४. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु । ५. बाबु र आमाको विवाहदर्ता । ६. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि । ७. बच्चाको हालको राहदानी र त्यसको प्रतिलिपी । ८. पासपोर्ट साइजको चार प्रति फोटो । |
१२०
(दोब्बर दस्तुर) |
दरखास्त बुझाएको मितिले दुई महिना |
ट्राभल डकुमेण्ट (यात्रा अनुमति पत्र) |
||||
१ | अन्य कागजात हराई तुरुन्तै नेपाल जाने प्रयोजनका लागि एकतर्फि यात्रा अनुमति पत्र | १. यात्रा अनुमतिपत्रको लागि निवेदन । २. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको एक प्रति फाराम । ३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र वा त्यसको प्रतिलिपी । ४. यस अघिको राहदानीको प्रतिलिपि । ५. पासपोर्ट साइजको तीन प्रति फोटो । |
५० | सोही दिन (कागजातको आधिकारिकता बुझ्न आवश्यक देखिएमा सो आधिकारिकता बुझेपछि मात्र ) |
कागजात प्रमाणिकरण |
||||
१ | कागजात प्रमाणिकरण | १. कागजात प्रमाणिकरणको लागि निवेदन २. परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएको कागजातको सक्कल र फोटोकपी । ३. नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानीको सक्कल र प्रतिलिपि |
५० | सोही दिन (कागजातको आधिकारिकता बुझ्न आवश्यक देखिएमा सो आधिकारिकता बुझेपछि मात्र ) |
२ | अधिकृत वारेशनामा प्रमाणिकरण | १. नेपाली कागजमा रितपुर्वक (नेपालमा कानून व्यवसायीको सहयोगमा) तयार पारिएको अधिकृत वारेशनामा दुई प्रति (लिने र दिने दुवैको फोटो टाँस गरिएको) । २. अधिकृत वारेशनामा दिनेले दूतावासलाई सम्बोधित हस्तलिखित वा प्रिन्ट गरिएको रितपुर्वकको निवेदन । ३. अधिकृत वारेशनामा दिनेको राहदानी र नागरिकताको प्रमाणपत्रको सक्कल र तथा प्रतिलिपि । ४. अधिकृत वारेशनामा लिनेको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । ५. हक हस्तान्तरण गर्न लागिएको जग्गाजमिन सम्पत्तीको प्रमाणित कागजात (लालपूर्जा, रसिद, आदि) को प्रतिलिपि । ६. सम्बन्ध विच्छेद सम्बन्धी अधिकृत वारेशनामा भए विवाह दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि |
२०० | एक कार्यदिन
(अधिकृत वारेशनामा दिनेले नियोग प्रमुखको अगाडि अधिकृत वारेशनामामा सहीछाप गर्नुपर्ने हुनाले नियोग प्रमुखसंग अग्रिम समय मिलाएर मात्र आउनु पर्ने) |
गैर आवासिय नेपाली परिचय पत्र |
||||
१ | विदेशमा बस्ने नेपालीका लागि | १. गैर आवासीय परिचय पत्र निवेदन फाराम २. नेपाली नागरिकताको सक्कल र प्रतिलिपि । ३.नेपाली राहदानीको सक्कल र प्रतिलिपि । ४. विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात । ५. विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात । ६. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात । ७. हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो । ८. हालसालै खिचिएको अटो साइजको दुई प्रति फोटो |
निवेदन दर्ता शुल्क– २० यूरो
परिचयपत्र– ५० यूरो |
एक कार्यदिन
|
२ | नेपाली मूलका विदेशीका लागि | १. गैर आवासीय परिचय पत्र निवेदन फाराम । २. बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात र त्यसको प्रतिलिपि ।३. बसोबास गरिरहेको मुलुकको राहदानी र त्यसको प्रतिलिपि । ४. नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण । ५. बाबु,आमा,बाजे,बज्यैको नागरिकताको प्रमाणपत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात । ६. बसोबास गरिरहेको मुलुकमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात । ७. बसोबास गरिरहेको मुलुकमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजातद । ८. हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो । ९. हालसालै खिचिएको अटो साइजको दुई प्रति फोटो । |
निवेदन दर्ता शुल्क २० यूरो
परिचयपत्र ४५० यूरो |
एक कार्यदिन
|
Visa
S.N | Visa Type | Necessary Documents | Fees in Euro | Duration |
1 | Gratis Visa- 30 days
(For official and Diplomatic Passport) |
1. Original Passport with at least 6 months’ validity 2. One recent photograph. 3. One duly filled in visa form. 4. Official note or letter |
Gratis | One working day |
2 | Gratis Visa- 30 days
For children below 10 years |
1. Original Passport with at least 6 months’ validity . 2. One recent photograph. 3. One duly filled in visa form |
Gratis | One working day |
3 | Multiple-entry Tourist Visa- 15 days | 1. Original Passport with at least 6 months’ validity. 2. One recent photograph. 3. One duly filled in visa form |
30 | One working day |
4 | Multiple-entry Tourist Visa- 30 days | 1. Original Passport with at least 6 months’ validity 2. One recent photograph 3. One duly filled in visa form |
50 | One working day |
5 | Multiple-entry Tourist Visa- 90 days | 1. Original Passport with at least 6 months’ validity 2. One recent photograph 3. One duly filled in visa form |
115 | One working day |
6 | Visa on Travel Document- | 1. Original Passport with at least 6 months’ validity 2. One recent photograph 3. One duly filled in visa form 4. Signed sponsorship letter from a Nepali citizen and a copy of his/her Nepali Citizenship Certificate |
Same as S.N. 3, 4 &5 | One working day |