Passport

  Apply for e-Passport विद्युतीय राहदानी (e-Passport)   विद्युतीय राहदानी (e-passport) का लागि प्रि- इनरोलमेन्ट सम्बन्धी प्रक्रिया र अन्य जानकारी क. विद्युतीय राहदानी आवेदनका लागि प्रि- इनरोलमेन्ट कसरी गर्ने :- राहदानी विभागको वेवसाईटमा उपलब्ध https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये कुनै एक आवेदनको प्रकार छान्ने । – पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका बेल्जियम, नेदरल्याण्ड्स वा लक्जमवर्गमा जन्मेका सन्तानको हकमा) … Continue reading Passport